Pushpa 2 The Rule ले release अगामै record तोड्यो।।
वि.सं. २०८१/०७/०७ गते
"Pushpa 2: The Rule" ले डिजिटल अधिकारको बिक्रीमा एक नयाँ रेकर्ड बनाएको छ। Netflix ले यस चलचित्रका लागि 270 करोड रुपैयाँको महँगो सम्झौतामा डिजिटल राइट्स किनेको छ। यो सम्झौताले भारतीय सिनेमा इतिहासमा सबैभन्दा महँगो डिजिटल अधिकारको मान्यता प्राप्त गरेको छ।
यस चलचित्रले प्रि-रिलिजमा 900 करोड रुपैयाँको कमाई गरेर बक्स अफिसमा पनि ठूलो सफलताको संकेत गरेको छ। "Pushpa 2" ले सिंगल लुकमा प्रस्तुत गरिएका उच्च-गुणस्तरका दृश्य र रोचक कथानकका कारण दर्शकहरूको मन जित्न सफल भएको छ।
यस फिल्म मा अल्लु अर्जुन, राश्मिका मन्दना र फहद फासिल जस्ता प्रमुख कलाकारहरू र सुकरमारको निर्देशन रहेको छ। रिलिज मिति डिसेम्बर 6, 2024 तोकिएको छ, जसले दर्शकहरूको उत्साहलाई अझ बढाएको छ।
Post a Comment
0Comments