जाडो मा समय बिताउन गाह्रो भयो। Movie हेर्दै बस्ने। कुन movie हेर्ने🤔

0

 Most Watched New Released Movies and Web series



 

जाडोको मौसममा घरको न्यानो माहोलमा समय बिताउन पाउनु आफैँमा एउटा मज्जाको कुरा हो। तर, लामो समय घरमै बस्दा बोरिङ महसुस हुनु स्वाभाविक हो। यस्तै समयमा, समय कटाउन र मनोरञ्जन लिनका लागि उत्कृष्ट उपाय भनेकै रमाइला र मन छुने चलचित्रहरू हेर्नु हो। यसले तपाईंलाई न केवल बोरियतबाट बचाउँछ, तर राम्रो समय बिताउने अवसर पनि दिन्छ।


यदि तपाईंलाई कुन-कुन चलचित्र हेर्ने भनेर अन्योल छ भने, चिन्ता नगर्नुहोस्। यस ब्लगमा हामी तपाईंका लागि केही रोमाञ्चक, प्रेरणादायी, र हास्यले भरिपूर्ण चलचित्रहरूको सूची प्रस्तुत गर्दैछौँ, जसले तपाईंको जाडोको दिनहरूलाई अझ रमाइलो बनाउनेछन्।



1. Aindham Vedham (web series) – रहस्यमय कथाले भरिएको यो वेब सिरिजले तपाईंलाई अन्तिमसम्म बाँधेर राख्छ।कलयुग संग सम्बन्धित थ्रील सिरिज



2. Squid Game 2 (web series) – चर्चित सिरिजको दोस्रो सिजन, जसमा खेलको नयाँ स्तर र थप रोमाञ्चक मोडहरू छन्।



3. Black – एक रहस्यमय समय यात्रा र multiverse म अधारित movie


4. Vicky Vidya Ka Woh Wala Video (comedy) – राज कुमार राव को कोमेडी movie जसमा Title मा भनेको सीडी हराएको परिवेश मा आधारित रोमाञ्चक सन्देशमुलक फिल्म


5. Amaran – आर्मी movie रियल स्टोरी based Action film 



6. Bagheera –  मास्क म्यान हिरो र एक्शन thrill movie 


7. Atlas – AI को कथा र Science Fiction Action फिल्म VFX CGI राम्रो छ।



8. UI – कलयुग मा आधारित फिल्म । कथा एकदम engaging छ  


9. Marco – पारिवारिक ड्रामाले भरिएको चलचित्र जसमा Violence next लेभल छ । बच्चा हरु संग नहेर्नुहोला।


10. Mufasa: The Lion King (animated) – डिज्नीको नयाँ साहसिक कथा, जुन बालबालिकादेखि वयस्कसम्मका लागि उपयुक्त छ।



11. Moana 2 (animated) – साहस र आफ्नो पहिचान खोज्ने कथामा आधारित रमाइलो एनिमेटेड फिल्म।



12. Sonic The Hedgehog 3 (animated) – द्रुतगतिको साहसिक यात्रामा आधारित यो सिरिजको तेस्रो भाग हो।



13. Thukra K Mera Pyar (web series) – प्रेम र त्यागको कथामा आधारित भावुक वेब सिरिज जसमा गरीब केटा र धनी केटी को अधुरो प्रेम कथा



14. Smile 1, 2, 3 (series movie) – थ्रिलर र मनोवैज्ञानिक कथाले भरिएको horror movie 



15. Lucky Bhaskar – एक साधारण मानिसको कथा Scam मा अधारित फिल्म 


16. Red One – Christmas मा आधारित सन्ता को कथा Science Fiction Action adventure 


17. Sikandar Ka Muqaddar – Action thriller film 



यी चलचित्र हेरेर आफ्नो जाडोको समयलाई अझ रमाइलो बनाउनुहोस्!



🔗 Chahiye ma follow our page and DM ⤵️📩



Our Page🔗







Tags:

Post a Comment

0Comments

Post a Comment (0)